• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: हातमा लिएको के हो?...


सैनिक परेडको बेलामा अफिसरले सिपाहीसंग सोधेछ,

अफिसर, ‘राम बहादुर, यो तिमीले हातमा लिएको के हो?’

राम बहादुर, ‘बन्दुक हो सर ‘

अफिसर, ‘ यो बन्दुक होइन, यो तिम्रो इज्जत, तिम्रो शान, तिम्रो आमा हो |’

अफिसरले अर्को सिपाहीसंग सोध्छ, ‘ यो तिमीले हातमा लिएको के हो?’

दोस्रो सिपाही, ‘राम बहादुरको आमा सर